वि.सं:
नेपाल संवत: ११४५ कछलाथ्व द्वितीया - २
१. वडा तहकोः जनसङ्ख्या, घरपरिवार र जिल्ला तहबाट संकलित र प्रक्षेपित विवरण।
२. गा.पा./न.पा. तहकोः जनसङ्ख्या, साक्षरता, जातजाती धर्म, मातृभाषा, कृषक परिवार, गैरकृषि परिवार र जिल्ला तहबाट संकलित र प्रक्षेपित विवरण ।
३. जिल्ला तहकोः जनगणना, कृषिगणना र औद्योगिक गणना, आर्थिक गणना, नेपाल जिवनस्तर र श्रमशक्ती सर्वेक्षणका नतिजाका आवधिक प्रकाशनहरु, नियमित प्रकाशनहरू र अन्य प्रकाशनहरूको तथ्याङ्क उपलब्ध गराउने।