राष्ट्रिय तथ्याङ्क कार्यालयबाट आफ्नो कार्यक्षेत्रमा सञ्चालन गरिने गणना एवं सर्वेक्षणमा संलग्न हुने।
राष्ट्रिय तथ्याङ्क कार्यालयबाट जिल्लास्तरमा सञ्चालन गरिने तालिम कार्यमा सघाउ पुर्याउने र स्थानीय स्तरमा कार्यक्रम सञ्चालनगर्न आवश्यक पर्ने तालिम सञ्चालन गर्ने।
राष्ट्रिय तथ्याङ्क कार्यालयले जिल्लावाट सङ्कलन गर्न अर्हाएका सेकेन्डरी तथ्याङ्क संकलन गर्ने।
आफ्नो कार्यक्षेत्रभित्र पर्ने जिल्लाको जिल्ला बस्तुगत विवरण तयार गर्ने।